एमाले कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी

मेलम्ची । नेकपा (एमाले) सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । एमाले स्थायी कमिटीले आज मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इं, बालकृष्ण देउजालाई … Continue reading एमाले कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी